मेरो बौद्धिक विकास
- माघ १८, २०७८
- स्व. गोविन्दप्रसाद लोहनी
आफ्नो विषयमा लेख्दा–बोल्दा पक्षपात तथा ढाकछोप र बढाएर–चढाएर भन्ने जस्ता आत्मप्रशंसा र मनोगतताको प्रवृत्ति असाध्यै बढी हुन्छ । आत्मआसक्ति र मानवमनको क्रियाकलापबारे ज्ञान र चिन्तनको अभावले गर्दा र धाकधक्कु...