पार्टी स्थापना दिवसको अवसरमा अध्यक्ष का. रोहितलाई पत्र
- माघ १२, २०७८
- नरेन्द्र
माघ १०, काठमाडौँ श्रद्धेय अध्यक्ष का. रोहित, सादर अभिवादन ! सर्वप्रथम, हिमाल–पहाड–तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आई उच्च शिक्षा हासिल गरिरहेका र भर्खरै अध्ययन पूरा गरेका युवा–विद्यार्थीको तर्फबाट अध्यक्षज्यूप्रति उच्च...