‘आजको भारत : भारतीय लेखकहरूको दृष्टिमा’ पढ्दा
- पुष २४, २०७८
- सुलोचना
पत्रकार समाज, नेपालद्वारा प्रकाशित ‘आजको भारत : भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तक पाठकहरूको हात–हातमा छ । समयसान्दर्भिक तथा जानकारीमूलक पाठ्यसामग्रीले पाठकको मन लोभ्याउने छ । आजको भारतको राजनीतिक, सामाजिक तथा...