विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, ८ जेठ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई कार्यक्रम शुक्रबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा...