विदेशीको लहैलहैमा नेपाललाई बिदैबिदाको देश बनाउन खोजेको !
- आश्विन ३०, २०८३
भक्तपुर, ३० असोज । नेपाल मजदुर किसान पार्टी सानो ब्यासी एकाइ समितिको आयोजनामा बिहीबार कार्यकर्ताहरूको उपस्थितिमा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...