मनैदेखि बिरामीको सेवा गर्ने भावना नर्सिङ शिक्षाको मूल आधार
- असार १२, २०८३
भक्तपुर, ११ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङ सङ्कायको २३ औँ ब्याचमा नयाँ भर्ना भएका नर्सिङ प्रथम वर्षका विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न...