आदर्श आजादमा गणित विषयसम्बन्धी कार्यशाला गोष्ठी
- जेष्ठ २, २०८१
भक्तपुर, १ जेठ । गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको आयोजना तथा आदर्श आजाद मावि भिमसेनस्थान भक्तपुरको सहआयोजनामा मङ्गलबार ‘विद्यालय तहमा गणित विषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था’...