इमानदारीपूर्वक बिरामीको सेवा गर्दा नर्सहरूले आफ्नो पेशाप्रति गर्व गर्न सक्ने
- बैशाख ३१, २०८१
भक्तपुर, ३० वैशाख (रासस) । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ पेशा सम्मानित पेशा भएको उल्लेख गर्दै इमानदारीपूर्वक बिरामीको सेवा गर्दा आफ्नो पेशाप्रति गर्व गर्न सकिने बताउनुभयो । अन्तर्राष्ट्रिय...