कसैको पनि नहोस् अशुद्ध नाम
- बैशाख १५, २०८१
- कसैको पनि नहोस् अशुद्ध नाम
xसंसारको जुनसुकै देशमा जन्मे पनि र जुनसुकै धर्म–सम्प्रदायको अनुयायी भए पनि, मानिसको पहिलो परिचय भनेकै उसको नाम हो । उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ । मानिस जीवनभरि मात्र होइन...