भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम
- बैशाख १३, २०८१
भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो...
भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो...
काठमाडौँ, १२ वैशाख । शिक्षा मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षक, कर्मचारीहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको समाचार ५ वैशाख २०८१ को गोरखापत्रले छाप्यो । राजनीति देश र जनताको इमानदारीपूर्वक...
भक्तपुर, ८ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० सालमा प्रवेशिका परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई मार्गनिर्देशन तथा शैक्षिक परामर्श कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा...
भक्तपुर, ६ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नपाको आयोजनामा भएको चारदिने शिक्षक सेवा प्रवेश तालिम समापन कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले सेवा...
सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु ग¥यो । पाँच वर्ष उमेर पूरा भएका ५ लाख ८२ हजार बालबालिकाहरूलाई कक्षा १ मा भर्ना गर्ने यो अभियानको लक्ष्य हो...
भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा प्राथमिक तहमा नयाँ पदस्थापनको लागि शिक्षक सेवा आयोगबाट नवनियुक्त ४६ जना शिक्षकहरूलाई चारदिने सेवा प्रवेश तालिम भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट...
आजभोलि शैक्षिक क्षेत्रमा एउटा राम्रो कामको थालनी भएको देखिन्छ । आधारभूत विद्यालय, मध्यामिक विद्यालय, कलेज र विश्वविद्यालयहरूले हरेक वर्षजसो नियमित आफ्नो शिक्षालयको वार्षिकोत्सवको अवसरमा, नयाँ वर्ष, दसैँ वा अन्य...
भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरका सबै सामुदायिक विद्यालयका इसिडिदेखि मावि तहसम्मका करिब ४५० शिक्षहरूलाई पाठ योजना निर्माण सम्बन्धि दुइदिने कार्यशाला सोमबार सम्पन्न भयो । कार्यशालाको...