ख्वप विश्वविद्यालय विधेयकबारे शिक्षा समिति र शिक्षा मन्त्रीबिच छलफल हुने
- फाल्गुन २, २०८०
काठमाडौँ, १ फागुन । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालय विधेयकमा सांसदहरूको संशोधनबारे छलफल भयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकमा आफ्नो संशोधन...