भक्तपुरका विद्यालयमा चैत ६ गतेदेखि पठनपाठन बन्द
- चैत्र ५, २०७६
भक्तपुर, ४ चैत । विश्वव्यापीरूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत ६ गतेदेखि...