शिक्षा वैज्ञानिक र उत्पादन श्रमसित जोडिएको हुनुपर्छ
- फाल्गुन ९, २०७६
भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल सरकारले संरा अमेरिकासित गरेको भनिएको एमसीसी सम्झौता संसद्बाट कुनै हालतमा पारित गर्न नहुने...