ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान
- मंसिर २५, २०७६
– गोपालप्रसाद बराल महोत्तरी, २४ मंसिर । सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरू...