लोभ र डरमा देशविरोधी काममा संलग्न हुन नहुने शिक्षा दिनु आवश्यक
- श्रावण ३१, २०८३
भक्तपुर, ३१ साउन । बासु माध्यमिक विद्यालयले विद्यालयको प्रगतिबारे जानकारी दिने उद्देश्यले आइतबार स्थानीय अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी र शिक्षकहरूबिच भेटघाट कार्यक्रम ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...