आधारभूत विद्यालयको आयोजनामा स्थलगत चित्रकला प्रतियोगिता
- जेष्ठ १९, २०८२
भक्तपुर, १८ जेठ । आधारभूत विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार उदय आधारभूत विद्यालयको संयोजनमा ‘हाम्रो विद्यालय–हाम्रो वातावरण, हाम्रो कला र संस्कृति’ तथा स्थलगत चित्रकला प्रतियोगिता समितिका अध्यक्ष सूर्यबहादुर फोजूको अध्यक्षतामा दरबार...