नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका नर्सहरूबिच प्रवचन
- जेष्ठ २, २०८२
भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाजलाई निरोगी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरेको बताउँदै ख्वप अस्पताल स्तरोन्नति र...