अनुसन्धान तालिमको समापन तथा प्रमाणपत्र वितरण
- असार ३, २०८२
भक्तपुर, ३ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको अनुसन्धान तथा विकास एकाइ समितिको आयोजनामा अनुसन्धान तथा सोको लेखाइसम्बन्धी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।...