विद्यार्थीलाई श्रमको सम्मान गर्न सिकाउनुपर्ने
- फाल्गुन ६, २०८१
भक्तपुर, ५ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी कार्टुन प्रतियोगिताको पुरस्कार र प्रमाणपत्र वितरण...