नवआगन्तुक विद्यार्थीलाई सन्तति आविमा स्वागत तथा छात्रवृत्ति वितरण
- जेष्ठ १५, २०८२
भक्तपुर, १४ जेठ । सन्तति आधारभूत विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधबार सम्पन्न गरियो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले...