अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ द्वारा सञ्चालन गरिएको दसदिने निःशुल्क उद्घोषण (एमसी) तालिम शनिबार सम्पन्न भयो । युवाहरूको सार्वजनिक बोल्ने कला, मञ्च सञ्चालन क्षमता, आत्मविश्वास...