सरकारले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिनु आवश्यक
- पुष १७, २०८१
भक्तपुर, १६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मङ्गलबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया...