भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएको चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गर्दै छौँ । यो वर्ष हाम्रो कार्यकालको अन्तिम वर्ष हो...