अध्ययन तथा पठन संस्कृति आवश्यक
- श्रावण ९, २०८१
- सत्यराम कासिछ्वा
अध्ययन तथा पढाइमा सम्बन्धित विषयवस्तुबाट पाठक तथा विद्यार्थीवर्गले आफूलाई आवश्यक ज्ञान, सीप तथा अवधारणा निर्माण गर्दछ । यसका लागि पाठक तथा विद्यार्थीले सम्बन्धित विषयको ज्ञान, सीपका चरणहरूको व्यावहारिकरूपमा अवधारणा...