नवीन आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत
- जेष्ठ २५, २०८१
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयबिच शैक्षिक गुणस्तरमा समानता ल्याउन नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । नवीन आधारभूत विद्यालयमा नयाँ भर्ना...