भक्तपुर नगरपालिकासमक्ष आधारभूत विद्यालय समितिको ध्यानाकर्षण
- बैशाख १९, २०८१
भक्तपुर, १८ वैशाख । आधारभूत विद्यालय समिति भक्तपुरले भक्तपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समावेश भएको सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक बन्दोबस्त गर्ने नीतिको कार्यान्वयन गर्नुपर्ने...