प्रावि शिक्षकहरूको सेवा प्रवेश तालिम
- बैशाख ३, २०८१
भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा प्राथमिक तहमा नयाँ पदस्थापनको लागि शिक्षक सेवा आयोगबाट नवनियुक्त ४६ जना शिक्षकहरूलाई चारदिने सेवा प्रवेश तालिम भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट...