विद्यार्थीले आफ्नो क्षमता, सिर्जनशीलता, नेतृत्व पहिचान गरेर उच्च शिक्षा अध्ययन गर्नुपर्ने
- जेष्ठ १७, २०८३
ललितपुर, १७ जेठ । प्रगति सामुदायिक सिकाइ केन्द्रको नवौँ साधारणसभा तथा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९ वडा समितिको आयोजनामा सोही वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रम शनिबार ललितपुरस्थित...