चिनियाँ अर्थतन्त्रबारे झूटा प्रचार गर्नेेहरू अन्ततः गलत साबित हुनेछन्
- मंसिर ७, २०८३
- ली जुनछियाङ
संयुक्त राज्य अमेरिका र पश्चिमा देशका सञ्चारमाध्यमहरू जो सार्वजनिक रूपमा चीनको अर्थतन्त्रको बारेमा कुरा गर्छन् – तिनीहरू वास्तवमा के गरिरहेका छन् ? यो वर्षभरि केही विदेशी सञ्चारमाध्यम र संस्थाहरूले...