प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने पश्चिमा लहर र इजरायलको असन्तुष्टि
- आश्विन ९, २०८२
- जस्टिन सलहानी
अन्ततः आइतबार क्यानडा, संयुक्त अधिराज्य र अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यसलाई गाजामा जारी इजरायली युद्ध र इजरायल नियन्त्रित वेस्ट बैङ्कमा भौगोलिक अतिक्रमणविरुद्ध प्रतिकात्मक प्रतिक्रिया भनिएको छ...