माक्र्सको पर्यावरणीय शिक्षा
- बैशाख २३, २०७७
- मार्टिन इम्प्सन
पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल माक्र्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । माक्र्सले पर्यावरणको प्रश्नलाई कुनै विचार दिएका थिएनन् भन्ने भनाइलाई ती कृतिले खण्डन गरेका छन् ।...