मे दिवस – ‘शिकागो हेमार्केट’ देखि ‘पैदल हिँडेका मजदुर’ सम्म
- बैशाख २१, २०७७
- रोहित बास्तोला र सवर्णबाबु सापकोटा र स्वनाम साथी
सन् १८८६ को मे दोस्रो हप्ता अमेरिकी सहर एट्लान्टाका फार्मासिस्ट जोन पेम्बेर्टनले कोकाकोला आविष्कार गरेका रहेछन् । संयोग नै मान्नुपर्छ, त्यही वर्ष, मे महिनाको पहिलो साता अमेरिकाकै शिकागो...