भारतमा नोवेल कोरोना भाइरसको सङ्क्रमण र मुसलमान समुदायमाथि विभेद
- बैशाख १५, २०७७
- नेपाली अनुवाद ः नीरज
अपूर्वानन्द भारतमा कोभिड–१९ को महामारी मुसलमान समुदायमाथि नयाँ हमलाको अर्को ‘अवसर’ बनेको छ । भारतीय मुसलमान समुदायविरुद्ध भौतिक, मौखिक र मनोवैज्ञानिक युद्ध छेडिएको छ । जसले भारतीय समाजमा मुसलमान समुदायलाई थप...