आफ्ना नानीहरूको बहुमुखी क्षमता पनि चिनौँ
- बैशाख १४, २०७७
गृहकार्यको चक्कर हरफका हरफ गीतका रङ्गीन फाँकीहरू गुन्गुनाउँदै स्कूलबाट फर्कन्छन् नानीहरू वीरहरूको देश, बहादुरहरूको देश पराक्रमी र पौरखीहरूको देश दिनभरि पाठशालामा यस्तै यस्तै पाठ घोक्छन् नानीहरूले किताबका पानाभरि तस्वीर...