भक्तपुर नगरपालिकाको ७० वर्ष ः हाम्रो प्रतिबद्धता
- पुष ४, २०७६
सुनिल प्रजापति सांस्कृतिक र ऐतिहासिक नगर भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हामी जनप्रतिनिधिहरू जनताबीच काम गर्दै छौँ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको यस नगरको महत्व दिन प्रतिदिन...