उपनिर्वाचन, सहानुभूति र जनमत
- मंसिर २७, २०७६
पुँजीवादी व्यवस्थामा महानिर्वाचनमा प्राप्त मत सङ्ख्या र विजयी स्थानहरूको सङ्ख्यालाई नै व्यापक जनताको ठिक–ठिक लोकमत मान्न कठिन हुन्छ । सर्वविदित र अनौपचारिकरूपले सर्वसम्मत निश्कर्ष हो– पैसा, सामान, भोजभतेर, रक्सी–बीयर,...