माक्र्सवादको रूपरेखा – ३
- मंसिर २०, २०७६
गोरख पाण्डेल नयाँ अर्थ व्यवस्था कायम भएपछि पनि के पुराना विचार, पुरानो अर्थ व्यवस्था ल्याउनका लागि समाजमा प्रभाव पार्न सक्छन् ? केही रुढीवादी माक्र्सवादीले पनि सोच्दथे कि विचार अर्थ...
गोरख पाण्डेल नयाँ अर्थ व्यवस्था कायम भएपछि पनि के पुराना विचार, पुरानो अर्थ व्यवस्था ल्याउनका लागि समाजमा प्रभाव पार्न सक्छन् ? केही रुढीवादी माक्र्सवादीले पनि सोच्दथे कि विचार अर्थ...
– प्रकाश संरा अमेरिका र पश्चिमा देशहरूले नेपाललगायत दक्षिण एसियाली देशबारे नीति निर्धारण गर्न भारत सरकारसित समन्वय गर्ने समझदारी भएसँगै संरा अमेरिकाले आफ्नो एसिया–प्यासिफिक कमान्डलाई ‘इन्डो–प्यासिफिक कमान्ड’ नामकरण ग¥यो ।...
भारतले कार्तिक १६ गते सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतमा गाभ्यो । नेपाली जनताले भारतको सो नक्साको चर्को विरोध गरिरहेका छन् । तर,...
प्रज्ज्वल नेपाल मजदुर किसान पार्टीले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनलाई पनि जनताको राजनीतिक चेतनस्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग ग¥यो । प्रतिक्रियावादी पार्टीहरूले उपचुनाव जित्नको लागि सिद्धान्तहीन र अनैतिक गठबन्धन गरे ।...
अमेरिकी झन्डा र ब्यानरसहित प्रदर्शन गर्दै हङकङका प्रदशर्नकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस्तक्षेप गर्न’ हाकाहाकी ‘अपिल’ गर्दैछन् । यही कार्य यदि केही नेपाली प्रदर्शनकारीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न...
गोरख पाण्डेल “इतिहासको गत युगमा हामी प्रायः प्रत्येक ठाउँमा विभिन्न वर्गहरूमा विभाजित समाजको महत्वपूर्ण ढाँचा पाउँछौँ, सामाजिक वर्गहरूको अनेक विध गुटबन्दी । प्राचीन रोममा पेट्रिशियन, नाइट, प्लेबियनहरू भेटिन्छन् । मध्य युगमा...
चेतनाथ आचार्य सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही मंसिर अन्तिम साता लगभग ६० जना नेता तथा कार्यकर्ता लिएर चीन भ्रमणमा जाने कार्यक्रम तत्कालका लागि स्थगन भएको छ । प्रधानमन्त्री...
– प्रकाश कुनै पनि देशका सरकारको आधारभूत जिम्मेवारीहरूमा देशको भूभाग, सार्वभौमिकता र जनताको रक्षा सर्वप्रथम आउँछ । यी जिम्मेवारी निर्वाह गर्न सकेन भने सरकार असफल भएको नै मानिन्छ । यस मानेमा...