अध्ययन, भ्रमण र परिणाम
- मंसिर २७, २०७६
क्रिश्चिना नेपाली जनमानसमा अध्ययनबाट फर्केका विद्यार्थी तथा विशेषज्ञहरूमा आफूले अध्ययन गरेका देशका राम्रा संस्कृतिको पनि प्रभाव परेको अनुमान गरिन्छ । अध्ययनको विषयमा विशेषता हासिल गर्नु एउटा विषय हो र त्यस...
क्रिश्चिना नेपाली जनमानसमा अध्ययनबाट फर्केका विद्यार्थी तथा विशेषज्ञहरूमा आफूले अध्ययन गरेका देशका राम्रा संस्कृतिको पनि प्रभाव परेको अनुमान गरिन्छ । अध्ययनको विषयमा विशेषता हासिल गर्नु एउटा विषय हो र त्यस...
प्रधान नेपालमा एउटा उखान प्रचलित छ– ‘ठग कहिले भोको बस्दैन’ यो उखान शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कर्मचारी, ठेकेदारी आदि आदिमा प्रयोग हुँदा हुँदै आज प्रदेशको ‘नाम र राजधानी’ को...
माधव नायर भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा छात्रावास शुल्कमा गरिएको वृद्धिको विरोधमा भएको विद्यार्थी आन्दोलनले धेरैको ध्यान तानेको छ । यो आन्दोलनले उच्च शिक्षामा समावेशितादेखि सरकारी लगानी भएका विश्वविद्यालयको भविष्य हुँदै...
– काशीराम शर्मा बाँके, २६ मंसिर । जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार १ हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् ।...
– आस्था तामाङ, भक्तपुर धेरै नेपाली जनता आ–आफ्ना भाषा र संस्कृतिलाई माया गर्छन् । आफ्नो भाषा र संस्कृति संरक्षण गर्नु जरुरी पनि छ । तर, हामी हाम्रो भाषा संस्कृतिलाई...
प्रज्ज्वल भारत सरकारले सन् २०१९ अगस्ट ५ (विसं २०७६ साउन २०) मा जम्मु–काश्मीरमाथि हस्तक्षेपमार्फत कब्जा ग¥यो । अलग झन्डा, संविधान र विशेषाधिकार भएको जम्मु–काश्मीरमाथि भारतीय हस्तक्षेपको नेपाल मजदुर किसान पार्टीले...
–सुविज्ञा थापा खेलकुदले मानिसलाई स्वस्थ राख्न टेवा पु¥याउने तथ्यमा कुनै विवाद छैन । खेलले शारीरिकरूपमा मात्र नभई मानसिकरूपमा बलियो बनाउने गर्दछ । कराते, तेक्वाण्डो, उसु, बक्सिङ र जुडोजस्ता लडाकू खेलको अभ्यास...
बिहीबार चाबहिल–जोरपाटी सडकको अनुगमनमा गएका पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले स्थानीय जनताका प्रश्नको जवाफ नदिन नसकेपछि ‘लुसुक्क’ फर्किनुप¥यो । झन्डै चार वर्षअघि निर्माण आरम्भ भएको सडक अझै पनि...