नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे
- मंसिर २३, २०७६
बी.आर.प्रजापति भारतले २०१९ नोभेम्बर २ मा जम्मु काश्मीर र लडाखलाई गाभेर नयाँ राजनैतिक नक्सा जारी गरेको थियो । त्यस नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशको सिमानाभित्र कैद...