सहकारी संस्था र साधारणसभा
- मंसिर ३०, २०७६
कृष्णगोविन्द लाखाजू नेपालमा आर्थिक वर्ष साउनबाट सुरु भई असार मसान्तमा अन्त्य हुने गर्छ । आर्थिक वर्ष अन्त्यपछिको ६ महिनाभित्र सहकारी संस्थाको वार्षिक साधारणसभा सञ्चालक समितिले बोलाउनुपर्छ । साधारणसभा बोलाउने अवधि ६...