सत्तासीन एमाले–माओवादी साम्राज्यवादको दलाल ¤
- पुष ४, २०७६
–प्रकाश सत्तासीन पार्टी एमाले–माओवादी अर्थात् नेकपाभित्र संरा अमेरिकाले अनेक सर्तसहित दिएको मिलेनियम च्यालेन्ज कोपरेसन –एमसीसी स्वीकार्न हुने या नहुनेबारे बहस भएको खबर प्रकाशमा आयो । पार्टीका नेता कार्यकर्ताहरूको अभिव्यक्ति...