एकजना योद्धा
- माघ २८, २०७६
चाङ शाशा मध्यचीनको हुपेई प्रान्तको उहानमा नोबल कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँको एउटा समुदायका स्वास्थ्य कर्मचारीहरूमध्ये एक जनामा सङ्क्रमण देखिएपछि अरू कर्मचारी पनि अलग–अलग बस्नुप¥यो । सामुदायिक कार्यालयको भुइँमा विशेष...