‘सूचना साम्राज्यवाद’ को ज्यावल नबनून् !
- फाल्गुन १५, २०७६
जोराल घनिष्ठ छिमेकी मित्रराष्ट्र चीनमा कोरोना भाइरसको महामारीले चीनका थुप्रै मित्रहरूलाई चिन्तित बनाएको छ । सहयोगको हात बढाएका छन्, चिनियाँ सरकार र जनताले चलाएको प्रतिरोध युद्धको प्रशंसा गरेका छन्, ऐक्यबद्धता...