सिंहदरबार घेरेपछि मात्र उखु किसानको माग पूरा हुने ?
- पुष १४, २०७६
– हर्षबहादुर केसी उखुको पैसा नपाएका कारण उखु किसानहरू आन्दोलित छन् । आफूले बेचेको उखुको रकम नपाउँदा उनीहरू आन्दोलित भएका हुन् । उखु किसानहरू बेचेको उखुको रकम पाउन स्थानीय प्रशासन कार्यालय...