यात्रा संस्मरण विश्व सम्पदा सूचीमा सूचिकृत अस्ट्रेलियाका जेल – २
- माघ २१, २०७६
लक्ष्मण जोशी अस्ट्रेलियामा जेलसारको लागि ठूलो सङ्ख्याका कैदीहरूको पहिलो खेपको जहाज (First Fleet) सन् १७८७ मा बेलायतबाट गएको थियो । कैदी, सामान, कर्मचारी बोकेको ११ वटा जहाजको त्यो पहिलो...