भ्रष्टाचारीलाई बढावा दिने विधेयक सच्चिनुपर्छ
- माघ ८, २०७६
विगोल लोकतान्त्रिक देशमा जनताका अधिकार सुनिश्चित हुन्छ । समानता र स्वतन्त्रता हुन्छ । पक्षपात र विभेद हुँदैन । जीवन सुरक्षित हुन्छ । जीवन सुनिश्चित हुन्छ । सरकारले मौलिक र राजनीतिक अधिकार वञ्चित गर्दैन । तर,...