उखु किसान, चिनी र आत्मनिर्भरता
- पुष २२, २०७६
भैरव रिसाल .उखु किसान फेरि पनि ठगिएलान् । कहाँ ठगिनुमात्र । उनीहरूको उठिबासै हुने सम्भावना छ । उखु किसान वर्षौँदेखि बैड्ढ र गाउँका साहुहरूको ऋणमा चुर्लुम्म डुबेका छन् । पैसा छैन, छोरा–छोरी, नाति–पनातिहरूको...