सहरमा घर भत्काउँदै र जग्गा मास्दै सडक चौडा गर्नु सन्तुलित विकास नहुने
- श्रावण २५, २०८३
- प्रज्ज्वल
सर्वोच्च अदालतले व्यक्तिको निजी जग्गामा सडक बनाउँदा मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने वा एकीकृत आवास योजना सञ्चालन गर्नुपर्ने फैसला दिएको केही वर्ष भयो । यो फैसला उल्लङ्घन हुने गरी रास्वपा...