भ्रष्टाचारविरोधी आन्दोलन सशक्त रूपमा अगाडि बढाइनु आवश्यक
- श्रावण ४, २०८२
- विवेक
हरेक वर्ष असार १९ र साउन २ गतेलाई नेपाल मजदुर किसान पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरू भ्रष्टाचारविरोधी आन्दोलनका विगतका ती दिनहरू स्मरण गर्ने गर्छन् । नयाँ पुस्तालाई त्यतिबेलाका भ्रष्टाचारविरोधी...