भारतका युवाले यसरी तोडे मोदीको ‘जादु’
- श्रावण २२, २०८३
- अपूर्वानन्द
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेपछि त्यहाँका युवाले हालैको आन्दोलन मत्थर भएकोजस्तो देखिन सक्छ । तर, यो ऐतिहासिक युवा विद्रोहको वास्तविक निसाना उनी थिएनन् । युवाका नारा,...